+
+
Shares

हिमालयन डिस्टिलरी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते २०:०१

काठमाडौं । नेपालको अग्रणी मदिरा उत्पादन कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन-२०२३ पुरस्कारबाट सम्मानित भएको

इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को १० औं वार्षिक परिषद्‍मा आयोजित कार्यक्रममा हिमालयन डिस्टिलरीले सम्मान पाएको हो

उत्कृष्ट सञ्चालन पारदर्शी व्यापार अभ्यास गर्दै आएको कम्पनीले पुरस्कार पाएसँगै थप हौसला मिलेको कम्पनीले जनाएको छ 

उत्कृष्ट वार्षिक प्रतिवेदनलाई प्रतिस्पर्धाका लागि साउथ एसियन फेडरेसन अकाउन्टेन्टस (साफा) मा पठाइने भएकाले नेपालको प्रतिनिधित्व गर्दै सुशासनमा प्रतिस्पर्धाका निम्ति हौसला प्राप्त भएको कम्पनीले जनाएको

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?