+
+
Shares

सुनको भाउ १४०० घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १२:५२

२२ साउन, काठमाडौं । सुनको भाउ तोलामा १४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि सोमबार हालसम्मकै उच्च १ लाख ५० हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७१० मा झरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?