+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुनको भाउमा कीर्तिमान, नाघ्यो डेढ लाख

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १२:०६

२९ साउन, काठमाडौं । सुनको भाउमा नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ २१०० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७४० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?