३० साउन, काठमाडौं । बुधबार सेयर बजारमा २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको अंश ३४.८ प्रतिशत हो ।
बुधबार टप १० ब्रोकर कम्पनीमार्फत कुल ८ अर्ब २५ करोड रुपैयाँको खरिद हुँदा ८ अर्ब ७ करोडको बिक्री भएको छ ।
टप १० ब्रोकर कम्पनीमध्ये ६ मार्फत खरिद धेरै भएको छ भने ४ मार्फत बिक्री धेरै भएको छ । नासा, इम्पेरियल, अनलाइन, एबीसी, डायनामिक र कोहिनुरमार्फत खरिद धेरै भएको छ ।
त्यस्तै भिजन, आर्यतारा, सनी र दिपशिखामार्फत भने बिक्री धेरै भएको छ । दुई ब्रोकर कम्पनीमार्फत १–१ अर्बमाथिको खरिद भएको छ भने एउटा कम्पनीमार्फत १ अर्बमाथिको बिक्री भएको छ ।
बुधबार टप १० ब्रोकर कम्पनीमार्फत भएको खरिदबिक्री (रकम करोडमा)
खरिद रकम | बिक्री रकम | |
नासा सेक्युरिटीज | 156.64 | 140.67 |
Broker: 58 | ||
107.16 | 99.25 | |
इम्पेरियल सेक्युरिटीज | ||
Broker: 45 | ||
89.55 | 86.65 | |
अनलाइन सेक्युरिटीज | ||
Broker: 49 | ||
79.39 | 92.47 | |
भिजन सेक्युरिटीज | ||
Broker: 34 | ||
74.05 | 86.36 | |
आर्यतारा इन्भेस्टमेन्ट | ||
Broker: 57 | ||
73.04 | 75.61 | |
सनी सेक्युरिटीज | ||
Broker: 42 | ||
72.28 | 51 | |
एबीसी सेक्युरिटिज | ||
Broker: 17 | ||
58.82 | 64.15 | |
दिपशिखा | ||
Broker: 38 | ||
60.81 | 58.35 | |
डायनामिक | ||
Broker: 44 | ||
53.91 | 52.46 | |
कोहिनुर | ||
Broker: 35 |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4