 
																						फाइल फोटो ।								
											१९ भदौ, काठमाडौं । जुवातास खेलेको आरोपमा टोखाबाट ९ जना पक्राउ परेका छन् ।
टोखा नगरपालिका–९ दिपज्योतीस्थित राज कुमार लामाको होटल शुभयात्रा गेष्टहाउसमा जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ८२ हजार ५ सय रूपैयाँ, ६ बुक तास र १२ थान मोबाइल सहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4