
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले चाडपर्वको अवसरमा ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक गरेको छ ।
अफर अनुसार ग्राहाकले वार्षिक अफरको आधा मूल्य तिरेर ६ महिनासम्म इन्टरनेट र टीभी जडान गर्न सक्ने छन् । ६ महिनापछि पनि सोही प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले जनाएको छ ।
यस्तो छ अफर :
प्याकेज | १ वर्षको खर्च (रु. मा) | ६ महिनाको खर्च (रु. मा) |
१५० एमबीपीएस |
९,९९९/
|
४,१९३/ |
१५० एमबीपीएस + नेट टीभी |
१२,९९९/ |
५,२११/ |
२०० एमबीपीएस |
५,२११/
|
४,७९३/ |
२०० एमबीपीएस + नेट टीभी | १३,४९९/ | ५,५२१/ |
२०० एमबीपीएस + २ टीभी नेट | १८,४७८/
|
७,२९१/
|
कम्पनीका अनुसार जडान खर्च निःशुल्क रहेको छ । राउटर र आईपी टीभीका लागि ५/५ सय रुपैयाँ डिपोजिट राख्नुपर्ने छ भने १३ प्रतिशत भ्याट थप लाग्ने छ ।
यो अफर दशैँ, तिहार र छठ पर्वसम्म लागु हुने र पुरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4