
१६ असोज, काठमाडौं । बुधबार बजारमा ६ अर्ब ७७ करोडको कारोबार भयो । सो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३७ प्रतिशत हो ।
टप १० ब्रोकर कम्पनीमार्फत यस दिन २ अर्ब ५२ करोडको खरिद हुँदा २ अर्ब ४७ करोडको बिक्री भयो । टप १० ब्रोकरमध्ये यस दिन ६ मार्फत खरिद धेरै भएको छ भने ४ मार्फत बिक्री धेरै भएको छ ।
इम्पेरियल, भिजन, सनी, आर्यतारा, सारेप्रो र प्रिमियरमार्फत खरिद धेरै भएको छ भने नासा, अनलाइन, डायनामिक र दिपशिखामार्फत बिक्री धेरै भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4