एमाले सचिवालय बैठकको फाइल तस्वीर ।
३ कात्तिक, काठमाडौं । नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ ।
अपरान्ह ५ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सचिवालय बैठक बस्ने तय भएको एमालेका एक नेताले बताएका छन् ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल हुने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4