+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सभामुख, संसदीय समिति सभापति र सचेतकहरूको छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ६ गते १२:२४

६ कात्तिक, काठमाडौं। सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, संसदीय समितिका सभापति र सचेतकहरूको छलफल जारी छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा उनीहरुबीच छलफल जारी छ ।

छलफलमा एमालेका एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका उपस्थित छन् ।

बैठकमा संसदमा बिचाराधीन विधेयक लगायतका विषयमा छलफल हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?