+

दर्शकले भरियो रंगशाला (तस्वीरहरु)

२०८१ कात्तिक  १४ गते १८:१७ २०८१ कात्तिक १४ गते १८:१७
दर्शकले भरियो रंगशाला (तस्वीरहरु)

१४ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकहरु दशरथ रंगशाला पुगेका छन् ।

खेल सुरु हुनु दुई घण्टा अघिदेखि दर्शकहरु रंगशाला पुगेका थिए । साढे ६ बजे सुरु हुने खेलअघि नै दर्शकले प्याराफिट भरिइसकेको छ ।

बुधबारको खेलमा ११ हजार दर्शकले टिकट काटेका छन् । यसबाहेक अतिथि, पूर्वखेलाडी, खेल पदाधिकारीलगायत पनि जाने भएकाले रंगशालामा टिकट काटेभन्दा धेरै बढी दर्शकहरु छन् ।

धेरै दर्शक नेपाली टिमलाई समर्थन गर्न राष्ट्रिय झण्डासहित पुगेका छन् ।

हेर्नुहोस् तस्वीरहरु 

साफ वुमन्स च्याम्पियनसिप
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय