२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मको नाममा राजनीति हुन नहुने बताएका छन् ।
बालुवाटार पुगेका जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीहरुसँग प्रधानमन्त्री ओलीले मुलुक धर्म निरपेक्ष रहेको सम्झाए ।
‘नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दुरुपयोग गरिएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छौ । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र संकीर्णता राख्न हुँदैन ।’
प्रधानमन्त्री ओलीले धर्म व्यक्तिगत रोजाइ र आस्थाको कुरा भएकाले सम्मान गरिने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4