 
																			११ मंसिर, काठमाडौं । काभ्रेमा घाइते अवस्थामा भेटिएका एक जना व्यक्तिको मृत्यु भएको छ ।
धुलिखेल-८ बरकोबोटमा भट्टेडाँडाका करिब ६३ वर्षीय फत्तेबबहादुर तामाङ सोमबार घाइते अवस्थामा भेटिएका थिए । घाइते अवस्थामा भेटिएका उनलाई धुलिखेल अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थल हेर्दा तामाङ भिरबाट लडेको जस्तो देखिने प्रहरीले जनाएको छ । उनको अनुहारमा चोट लागेको थियो र बोल्न नसक्ने अवस्थामा भेटिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4