१६ मंसिर, काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका-१ मा वडाध्यक्षका लागि मतदान सुरु भएको छ ।
नेपाल राष्ट्रिय आधारभुत विद्यालय मोहनपुरमा एक मतदान स्थल छ । जहा दुईवटा मतदान केन्द्र छन् । यो वडाको मतदाता संख्या २१४० छ ।
बिहान ७: बजे सुरु भएको मतदानमा ९ बजेसम्म २५० मत खसेको छ । शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4