१७ मंसिर, काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार शुनिल कापर केवट ६ सय ८४ मतसहित विजयी भएको निर्वाचन अयाोगले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अशोक कुमार मण्डलले ६ सय २ मत प्राप्त गरेका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका अजय कुमार यादव ४ सय ९९ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4