
१७ मंसिर, काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा एक मुख्य आकर्षण रहेका भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट पहिलो खेल खेलेका छन् ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले पहिले ब्याटिङ रोज्दा शिखर धवनले ओपनिङ गरेका थिए । देव खनालसँग ओपनिङमा आएका शिखर धवनले १४ बलमा १४ रन जोडे । तीन चौका प्रहार गरेका धवनलाई हर्ष ठाकुरले बोल्ड गरे ।
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स र शिखर धवनको पहिलो खेल हेर्न कीर्तिपुरमा दर्शकहरूको उत्साहजन सहभागीता छ ।
तस्वीरहरू : विकास श्रेष्ठ, चन्द्रबहादुर आले/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4