 
																			१७ मंसिर, काठमाडौं । सोमबार सेयर बजारमा कुल १० अर्ब ५४ करोड रुपैयाँको सेयर कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३. ८ प्रतिशत हो ।
सोमबार टप १० ब्रोकर कम्पनीमार्फत कुल ३ अर्ब ५९ करोडको खरिद हुँदा ३ अर्ब ५३ करोडको बिक्री भयो । टप १० ब्रोकरमध्ये ६ मार्फत खरिद धेरै भएको छ भने ४ मार्फत बिक्री धेरै भएको छ ।
नासा, भिजन, सनी र एबीसीमार्फत बिक्री धेरै भएको छ । त्यस्तै इम्पेरियल, लिन्च, अनलाइन, आर्यतारा, दिपशिखा र सुमेरुमार्फत खरिद धेरै भएको छ ।
धेरै कारोबार भएका कम्पनीमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, एक्सल डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, मितेरी विकास बैंक, ज्योति विकास बैंक क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4