२६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्ववियु सचिव सिद्धान्त भट्ट ३५ बुँदे माग राखेर उपकुलपति प्रा.डा केशरजंग बरालको कार्यकक्ष अगाडि धर्ना बसेका छन् । बुधबार दिउँसोबाट उनी धर्नामा बसेका हुन् ।
‘भीसीको कार्यकक्ष नजिकै बसेको छु । ३५ बुँदे माग राखेको छु । २४ सै घण्टा धर्नामा बस्छु,’ उनले भने ।
एमाले विद्यार्थी संगठनबाट उनी स्ववियु सचिवमा निर्वाचित भएका थिए । बिहीबार त्रिविको सिनेट बस्दैछ । सिनेटको पूर्वसन्ध्यामा उनी धर्नामा बसेका हुन् ।
यस्तो छ उनको ३४ बुँदे माग :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4