+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
७४ बलमा ४८ रन आवश्यक
विराटनगर किंग्स 2025
100/1 (7.4)
Shares

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते ११:५७

७ पुस, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-१० बाँसघारी नजिकै सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

साँगाबाट जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश-०२-०४० प ३२२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक धनुषा घर भई काठमाडौं कीर्तिपुर बस्ने २९ वर्षीय सिद्धान्त साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?