+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
३ बलमा १ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
120/2 (19.3)
Shares

तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १७:३८
प्रा.डा. धनेश्वर नेपाल, प्रा.डा. शारदा थपलिया र प्रा.डा. वेदराज केसी

७ पुस, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयमा प्रा.डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा.डा. शारदा थपलियालाई उपकुलपतिमा नियुक्ति गरेका हुन्।

छनौट सिफारिस समितिले नाम सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले उपकुलपतिमा नियुक्ति गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?