+
+

साई स्वागत सहकारी ठगी प्रकरण : तत्कालीन कोषाध्यक्ष दाहाल पनि समातिए

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १८:३५

७ पुस, काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उक्त सहकारीका तत्कालीन कोषाध्यक्ष लुमन दाहाल छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

यसअघि सोही सहकारीका तत्कालीन अध्यक्ष भरत जंगम पनि पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?