 
																			७ पुस, काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६.९ प्रतिशत लाभांश दिने भएको छ ।
लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी १ अर्ब ४ करोड ३६ लाख ६६ हजार ३ सय १६ को ६.९६ प्रतिशतका दरले हुन आउने ७ करोड २६ लाख ६३ हजार ७ सय ७ रुपैयाँ बराबर कुल लाभांश दिने निर्णय गरेको हो ।
लघुवित्तले चुक्ता पूँजीको ६ प्रतिशतले हुन आउने ६ करोड २६ लाख १९ हजार ९ सय ७९ रुपैयाँ बराबर बोनस सेयर र कर प्रयोजनार्थ चुक्ता पूँजीको ०.९६ प्रतिशतले हुन आउने १ करोड ४३ हजार ७ सय २८ रुपैयाँ बराबर नगद लाभांश दिने निर्णय पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4