+
+

रोकिराखेको ट्रकमा ठोक्किएर प्रहरी जवानको मृत्यु 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते ११:५७

९ पुस, दाङ । दाङमा सवारी दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ भुरिपुर गाउँ निवासी २६ वर्षीय गणेश चौधरी छन् ।

सोमबार बेलुका ७ः३० बजे लमही नगरपालिका वडा नम्बर ६ पदमेनी सोता नजिकै लु १ ख ९३५२ नम्बरको रोकिराखेको ट्रकमा लुम्बिनी प्रदेश ०००२ प ११४८ नम्बरको मोटसाइकल टोक्किदा मोटरसाइकलमा सवार प्रहरी जवान चौधरीको मृत्यु भएको हो ।

प्रहरी जवान चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?