 
																			१४, पुस, चितवन । चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आइतबार बिहान ११ बजेको समयमा सामुदायिक वनको लामिताल क्षेत्रमा घाँस काट्न पुगेकी खैरहनी नगरपालिका– १३ निवासी ३२ वर्षिया मिन्दोमाया भण्डारीलाई गैंडाले आक्रमण गरेको थियो ।
गैंडाको आक्रमणबाट भण्डारीको घटनास्थलमा नै मृत्यु भएको थियो । उनको शव भरतपुर अस्पतालमा पोस्टमार्टमका लागि ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4