+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

लोकतन्त्र र संघीयता बलियो बनाउन संविधान संशोधन अपरिहार्य : निधि

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते २०:२६

१९ पुस, जनकपुरधाम । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई बलियो बनाउन संविधान संशोधन अपरिहार्य भएको बताएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित नेपाल पत्रकार महासंघको नव निर्वाचित केन्द्र, मधेश प्रदेश र जिल्ला तहमा निर्वाचित पत्रकारहरूको सम्मान आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले संघीयतालाई मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी र प्रहरीको चाँडै समायोजन हुनु पर्ने बताए ।

निधिले संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण र गणतन्त्रलाई बलियो बनाउन नवनिर्वाचित पत्रकार महासंघको नेतृत्वले विशेष भूमिका खेल्नुपर्नेमा पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?