 
																			२२ पुस, काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता गोविन्दराम चेपाङ एमाले प्रवेश गरेका छन् ।
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
चेपाङ एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइन्चार्ज थिए । उनी संविधान सभा सदस्य समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4