+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मंगलबार नेपालगञ्ज र सिमराका सबै उडान रद्द

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १९:०४

१ माघ, काठमाडौं । प्रतिकूल मौसमका कारण मंगलबार नेपालगञ्ज र सिमरामा निर्धारित सबै हवाई उडान रद्द भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कम ‘भिजिबिलिटी’ का कारण ती विमानस्थलमा उडान हुन नसकेका हुन् ।

जनकपुरमा समेत आज उडान प्रभावित भएको थियो । यो विमानस्थलमा निर्धारित ३ उडान रद्द भएका छन् ।

बाक्लो हुस्सु लाग्दा तराईका विमानस्थलमा हवाई उडान निरन्तर प्रभावित बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?