+
+
Shares

काठमाडौंमा हावाहुरी र वर्षाको असर : जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’

इनरुट तथा काठमाडौंको उडान प्रतिकूल हुँदा उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा हावाहुरी र असिना सहित वर्षाका कारण हवाई उडान प्रभावित भएका छन्।
  • चीनको कुनमिङबाट आएको चाइना इस्टर्नको जहाज भारतको कोलकाता डाइभर्ट गरिएको छ।
  • नयाँदिल्लीबाट आएको इन्डिगो एयरको जहाज लखनऊ डाइभर्ट गरिएको छ र थुप्रै आन्तरिक उडान होल्ड भएका छन्।

६ चैत, काठमाडौं । काठमाडौंमा हावाहुरी र असिना सहित वर्षाका कारण हवाई उडान प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनको कुनमिङबाट आएको चाइना इस्टर्नको जहाज भारतको कोलकाता ‘डाइभर्ट’ गरिएको छ ।

यसैगरी नयाँदिल्लीबाट आएको इन्डिगो एयरको जहाज लखनऊ डाइभर्ट गरिएको छ । काठमाडौंमा मौसम खराब हुँदा थुप्रै आन्तरिक उडान समेत ‘होल्ड’ भएका छन् ।

इनरुट तथा काठमाडौंको उडान प्रतिकूल हुँदा उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?