+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

काठमाडौं महानगरमा चुरोटको विज्ञापन गर्नेलाई २५ हजार जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १७:५६

१८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चुरोटको पोस्टर टाँसेको भन्दै एक वितरकलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

क्यामेल चुरोटको पोस्टर टाँस्ने वडा नम्बर १६ मा रहेको सेभेन ओसियन नामक वितरकलाई जरिबाना तिराएको महानगरले जनाएको छ ।

महानगरका विभिन्न स्थानमा क्यामेल चुरोटको पोस्टर टाँसेर विज्ञापन गरेको पाइएपछि जरिबाना गरिएको महानगरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?