२१ माघ, काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठक बालुवाटारमा बस्ने भएको छ । बैठक अपराह्न पाँच बजे बस्नेछ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आजको मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने तयारी थियो ।
आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4