२९ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना सहहसचिवको सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।
सरुवा हुनेमा भन्सार महानिर्देशकदेखि आन्तरिक राजश्व विभागसम्मका महानिर्देशक छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4