
१ फागुन, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९३० रुपैयाँ रहेको चाँदी आज १९६५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4