+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

आर्यघाट पुगेर दीपक, दीपाले दिए जितुकी आमालाई श्रद्धाञ्जली

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ४ गते १३:३४

काठमाडौं । अभिनेता जितु नेपालकी आमा योगमायाको पार्थिव शरिरलाई आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । जितुका माइला दाईले आमाको शवमा दागबत्ती दिएका थिए ।

जितुकी आमा योगमायालाई अन्तिम श्रद्धाञ्जली दिन ‘छक्कापञ्जा’को फिल्मको टोली पशुपति आर्यघाटमा पुग्यो । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, कमेडियन भरतमणी पौडेल, सुमन कोइराला, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला पनि आर्यघाट पुगेका थिए ।

लामो समयदेखि दम रोगबाट पीडित योगमायाको आइतबार बिहान निधन भएको थियो । योगमायाका ७ सन्तानमध्ये जितु कान्छा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?