+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एकीकृत समाजवादीले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १०:५८

६ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी बैठकपछि पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

पार्टीको स्थायी कमिटी बैठक आज पार्टी केन्द्रीय कार्यालयमा जारी छ । स्थायी कमिटीको बैठक सकिएपछि एक/एक दिनको फरकमा पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक राखिएको छ ।

पोलिटब्युरो बैठक ७ गते पार्टी कार्यालयमै बोलाइएको छ । केन्द्रीय कमिटी बैठक भने ८ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बस्ने महासचिव घनश्याम भूसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?