 
																			११ फागुन, काठमाडौं। नेपाली कांग्रेस रोल्पाले दोस्रो जिल्ला सम्मेलन सुरू हुनुअघि शक्ति प्रदर्शन गरेको छ ।
सभाअघि रोल्पा कांग्रेसले पञ्चे बाजासहितको र्याली निकालेको छ भने जीप, बस, मोटरसाइकलमा कार्यकर्ता ल्याएर कांग्रेसले शक्ति प्रदर्शन गरेको हो।
कार्यक्रमको मुख्य अतिथि कांग्रेसका महामन्त्री गगन थापा छन् । उनलाई पञ्चे बाजासहित स्वागत गरिएको थियो । कार्यक्रमका लागि जिल्लाभरबाट कांग्रेसका कार्यकर्ता लिबाङमा भेला भएका छन्।

रोल्पाको १० पालिकामध्ये दुई रुन्टीगढी र सुकीदहमा कांग्रेसले जितेको थियो ।
हेर्नुहोस् तस्वीरहरू :

 
  
  
  
    
  
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4