 
																			११ फागुन, काठमाडौं । गैरकानुनी रुपमा नेपाल बस्दै आएका सात बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओभर स्टेको रुपमा बस्दै आएका उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा २६ वर्षीय एमडी एटिकुल इस्लाम, ४० वर्षीय एमडी आलम मोल्ला, ३७ वर्षीय एमडी जहन्जिर आलम, ३६ वर्षीय एमडी अमिनुल होकु, ३९ वर्षीय एमडी अमदुल अहांक, २८ वर्षीय एमडी नसिर उद्धिन र ४६ वर्षीय एमडी मोसारी हुसेन होलादर छन् ।
उनीहरूलाई ठमेल र गौशालाबाट पक्राउ गरेर अध्यागमन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4