+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

मुक्तिनाथ विकास बैंकले बाँड्यो कञ्चनपुरमा बैसाखी

बैसाखी सहयोगबाट अपाङ्गता भएकाहरूको दैनिक जीवनमा राहत पुग्ने बैंकले विश्वास लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १७:३२

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चनपुरमा अपाङ्गता संरक्षण नेपाल संस्थासँगको साझेदारीमा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने बैसाखी वितरण गरेको छ ।

देशभरिबाट शारीरिक अपाङ्गता भएका व्यक्तिबाट आफ्ना दैनिक कार्य गर्न असहज भएकाले बैसाखी तथा सेतो छडीको आवश्यकताका लागि उक्त संस्थामा निकै निवेदन आउने गरेकाले सोही संस्थाको समन्वयमा बैंकले बैसाखी वितरण गरेको हो । उक्त सहयोगबाट उनीहरूको दैनिक जीवनमा राहत पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सकिने ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?