७ चैत, काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु भएको छ ।
प्राधिकरणको कार्यालयमा बैठक सुरु भएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
बैठकमा गृहमन्त्री लेखकसहित सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4