 
																			१५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी प्रदर्शनका क्रममा देखिएको गतिविधिलाई मण्डले अराजकता भनेका छन् ।
समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मण्डले अराजकताको पराकास्ठा भएको छ । घरमा आगो लगाएका छन् मण्डलेहरुले, पुलिसमाथि आक्रमण गरेका छन् ।’
राजावादीहरुले अझ परिस्थिति उत्तेजित पार्न चाहिरहेको पनि बताए । ‘एक दुई जना मरुन् भन्ने चाहेका छन् । त्यो राजावादीहरुको चरित्र हो’, प्रचण्डले भने ।
तर आफ्नो सभा शान्तिपूर्ण रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4