+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
45/3 (7.6)
Shares

कान्तिपुर टेलिभिजनको कार्यालयमा पनि ढुंगा प्रहार

ढुंगा प्रहारबाट टेलिभिजन कार्यालयको पहिलो र दोस्रो तलामा झ्यालका सिसाहरू फुटेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १७:२२

१५ चैत, काठमाडौं । राजावादी आन्दोलनकारीहरूले तीनकुनेस्थित कान्तिपुर टेलिभिजन कार्यालयमा पनि तोडफोड गरेका छन् । आन्दोलनकारीहरूले कान्तिपुर कम्पाउन्ड बाहिरबाट ढुंगा प्रहार गरेका हुन् ।

ढुंगा प्रहारबाट टेलिभिजन कार्यालयको पहिलो र दोस्रो तलामा झ्यालका सिसाहरू फुटेका छन् । पत्रकार विकास थपलियाका अनुसार प्रदर्शनकारीहरूले प्रहार गरेको टुंगा समाचारकक्षमा पुगेको थियो ।

प्रदर्शनकारीहरू टेलिभिजन परिसरमा प्रवेश गर्न खोजेका थिए । तर सुरक्षाकर्मीहरूले रोकेकाले प्रवेश गर्न नपाएपछि उनीहरूले बाहिरबाट ढुंगा प्रहार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?