फाइल तस्वीर
१७ चैत, काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसरमा युथ समिट गर्ने भएको छ ।
आज बसेको सचिवालय बैठकले ९ वैशाखमा युथ समिट गर्ने निर्णय गरेको हो ।
‘उक्त समिटमा ४० वर्ष मुनिका ६ हजार युवाहरुको सहभागिता रहने छ’ महासचिव शंकर पोखरेलले वक्तव्यमा लेखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4