 
																			१८ चैत, हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-४ मा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
सोमबार दिउँसो सरदमुकाम सिमकोट आउँदै गरेको भे१ख ३७६४ नम्बर ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सर्केगाड गाउँपालिका-४ दुल्लि गाउँकी करिब ७२ वर्षीया पानकला थापाको मृत्यु भएको इलका प्रहरीचौकी सर्केगाडले जनाएको छ ।
थापाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4