+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जागरण अभियानमा सहभागी हुन नेपालगञ्ज पुगे प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते १३:३३

२० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालगञ्ज पुगेका छन् ।

उनी जनतासँग माओवादी तराई-मधेस जागरण अभियानमा अन्तर्गत चेत २१ र २२ गते बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुन त्यता पुगेका हुन् ।

आज प्रचण्डसहितका नेताहरू अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुने उनको सचिवालयले जनाएको छ । यसअघि माओवादी नेताहरू जागरण अभियान स्थगित गरेर समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा आयोजना गरेको प्रदर्शन र जागरण सभाका लागि काठमाडौं आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?