२२ चैत, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली चैत २६ गते मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् ।
मधेश प्रदेश सभामा आज बिहान बसेको सर्वदलीय बैठकले २६ गते प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्नेबारे निर्णय गरेको हो ।
२६ गते प्रधानमन्त्री ओलीले सदनमा सम्बोधन गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तथा पूर्वमन्त्री युवराज भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4