+
+
WC Series
पोखरा एभेन्जर्स 2025
21/1 (3.4)
VS
९८ बलमा १४५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

‘१०० ग्लोबल विमिन इन एआई’ सूचीमा नेपालकी नामी बराल

‘१०० डाभोस वुमन’ ले तयार पारेको आर्टिफिसियल इन्टिलिजेन्स (एआई) अन्तर्गत १ सय महिला सूचीमा नामी परेकी हुन् । नामी अनलाइनखबरले वार्षिक रूपमा तयार गर्ने ‘५० प्रभावशाली महिला २०८०’ सूचीमा परेकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १३:५६

काठमाडौं । अमेरिकामा प्रविधि कम्पनी सञ्चालन गरिरहेकी नेपाली व्यवसायी नामी बराल ‘१०० ग्लोबल विमिन इन एआई’ सूचीमा परेकी छिन् ।

‘१०० डाभोस विमिन’ ले तयार पारेको आर्टिफिसियल इन्टिलिजेन्स (एआई) अन्तर्गत १ सय महिला सूचीमा नामी परेकी हुन् ।

नामी अनलाइनखबरले वार्षिक रूपमा तयार गर्ने ‘५० प्रभावशाली महिला २०८०’ सूचीमा परेकी थिइन् ।

उनले न्युयोर्कमा प्रविधि कम्पनी ‘निउरल’ सञ्चालन गरिरहेकी छिन् । उनी निउरलको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

नामीको निउरलले पेरोल र पेमेन्ट प्रक्रियामा प्रभावशाली एआई सिस्टम विकास गर्दे आएको छ ।

यो सूचीमा एमएमडी कम्पनी सञ्चालक लिसा सु, ओपन एआई कम्पनी सञ्चालक मिरा मारुती, एली के मिल्लर, आरती प्रभाकर, चेल्सी फिन, सिना लसन, सिन्थिया रुडिन, डा. क्रिस्टिना यान झाङ, एलिजाबेथ केल्ली, जेसिका रेगिना लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?