
३१ चैत, काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत यूएईसँगको खेलमा नेपालका कप्तान नरेन भट्टले अर्धशतक बनाएका छन् ।
नरेनले ६१ बलमा ६ चौकासहित अर्धशतक बनाएका हुन् । ओपनर साहिल पटेलले ३२ रन बनाए ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१औं ओभर चलिरहँदा ४ विकेटको क्षतिमा १३१ रन बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4