
१७ वैशाख, काठमाडौं । सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८८ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९७० रुपैयाँ रहेको चाँदी आज १ हजार ९६५ रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4