+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

घट्यो हरियो भटमासको भाउ

आज शुक्रबार हरियो भटमास प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १२:३७

१९ वैशाख, काठमाडौं । स्थानीय बजारमा हरियो भटमासको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार हरियो भटमासको भाउ घटेको देखाएको हो ।

आज शुक्रबार हरियो भटमास प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार हरियो भटमास किलोको १ सय २७ रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज हरियो भटमास किलोमा ३२ रुपैयाँ घटेको हो ।

वैशाख पहिलो साता हरियो भटमास प्रतिकिलो १ सय ८० देखि २ सय रुपैयाँसम्म किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?