
२१ वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले राजनीतिक स्थायीत्वलाई खलबल्याउन सक्रिय पक्षहरू कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको छ । यसलाई खलबल्याउन विभिन्न पक्ष क्रियाशील भइरहेका छन्,’ उनले भने, ‘तर, उनीहरूको प्रयास कमजोर हुँदै गएको निष्कर्ष बैठकले निकालेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4