
२२ वैशाख, काठमाडौं । स्थानीय बजारमा कोइरालोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले सोमबार कोइरालोको भाउ घटेको देखाएको हो ।
कालीमाटी बजारमा सोमबार कोइरालोको भाउ थोकमा प्रतिकिलो १ सय ८७ रुपैयाँ कायम छ । आज कोइरालोको भाउ किलोमा २० रुपैयाँ घटेको हो । आइतबार कोइरालो प्रतिकिलो २ सय ७ रुपैयाँमा किनबेच भएको थियो ।
चार–पाँच दिनअघि कालीमाटी बजारमा कोइरालो प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँसम्म किनबेच भइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4