+
+
Shares

काटियो प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १२:१५

२४ वैशाख, काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण काटिएको छ । पछिल्लो समय प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण काटिने र फेरि सुरु गर्नेक्रम बढ्दो छ । प्रावधिक समस्याको कारणले यस्तो भएको संसद सचिवालयका अधिकारीहरू बताउँछन् ।

तर, प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारण कुन बेला काटिन्छ भन्ने यकिन नहुने अवस्था छ ।

प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारणमा बारम्बार समस्या आउँदा समेत संसद सचिवालय र सरकार यसतर्फ गम्भीर नभएको भनेर संसद्मै समेत प्रश्न उठ्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?